दफा १३
मुद्दा सर्ने
: प्रचलित नेपाल कानून बमोजिम तत्कालीन अञ्चलाधीश समक्ष दायर भै छिन्न बाँकी रहेका मुद्दाहरू मध्ये पुनरावेदन तहका मुद्दाहरू सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दाहरू सम्बन्धित प्रमुख जिल्ला अधिकारीकहाँ सर्नेछन् ।